अत्तरियामा बस्दै आएका ३ महिलाहरु विगत ८ दिनदेखि बेपत्ता

परिवारका सदस्यहरुको एक अर्काप्रति आशंक

६ घण्टा पहिला

अत्तरिया, साउन ०५ । कैलालीको अत्तरिया स्थित महेन्द्रनगर रोडमा बस्दै आएकि ३ जना महिलाहरु विगत ८ दिन देखि बेपत्ता भएका छन् । असार २९ गतेदखि बेपत्ता भएका तिनै जना महिलाको अहिले सम्म कुनै पत्ता लाग्न नसकेको परिवारका सदस्यहरुले बताएका छन् । बेपत्ता हुनेमा १ भारतिय र २ जना नेपाली महिला रहेका

कांग्रेसले अबरोध गरेपछि प्रदेश ७ को प्रदेशसभा बैठक स्थगित

१८ घण्टा पहिला

धनगढी ,साउन ४ ।  प्रतिपक्ष दल नेपाली कांग्रेसले अबरोध गरेपछि शुक्रबार बसेको प्रदेश ७ को प्रदेशसभा बैठक स्थगित भएको छ ।शुक्रबार दिउँसो बैठक सुरु हुने वित्तिकै कांग्रेसका सासदहरुले उठेर विरोध जनाएका थिए । कांग्रेसको विरोधपछि सभामुख अर्जुनबहादुर थापाले  तिन पटक आ-आफनो स्थानमा बस्न प्रतिपक्षका सांसदलाई आग्रह गरेका थिए ।पटक पटक आग्रह

डा. गोविन्द केसी पक्षमा अत्तरियामा नम्स्कार सहितको प्रदर्शन

( फोटो फिचर )

१९ घण्टा पहिला

अत्तरिया ,साउन ४ ।  चिकित्सा शिक्षा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा. गोविन्द केसी पक्षमा अत्तरियामा शान्तिपुर्ण प्रदर्शन गरिएको छ । शुक्रबार साँझ  अत्तरिया चोकमा जम्मा भएकाहरुले  विरोधको नया शैली अपनाएर प्रर्दशन गरेका हुन् । कार्यक्रममा सहभागीहरु सबैले दुई हात जोडी नमस्ते गरेर के.सीको पक्षामा प्रर्दशन गरेका छन्

कांग्रेसले अबरोध गरेपछि प्रदेश ७ को प्रदेशसभा बैठक स्थगित

२०७५ श्रावण ४ शुक्रबार

धनगढी ,साउन ४ ।  प्रतिपक्ष दल नेपाली कांग्रेसले अबरोध गरेपछि शुक्रबार बसेको प्रदेश ७ को प्रदेशसभा बैठक स्थगित भएको छ ।शुक्रबार दिउँसो बैठक सुरु हुने वित्तिकै कांग्रेसका सासदहरुले उठेर विरोध जनाएका थिए । कांग्रेसको विरोधपछि सभामुख अर्जुनबहादुर थापाले  तिन पटक आ-आफनो स्थानमा बस्न प्रतिपक्षका सांसदलाई आग्रह गरेका थिए ।पटक पटक आग्रह

दुर्गालक्ष्मी बहुमुखी क्याम्पस सुदुरपश्चिमान्चल विश्वबिधालयको आंगिक क्याम्पस बनेपछि शैक्षिक गुणस्तरमा सुधार आउने अपेक्षा

२०७५ श्रावण १ मंगलबार

अत्तरिया ,साउन १ ।  अत्तरिया क्षेत्रको ठुलो दुर्गालक्ष्मी बहुमुखी क्याम्पस सुदुरपश्चिमान्चल विश्वबिधालयको आंगिक क्याम्पस  बनेपछि आज उदघाटन गरिएको छ । क्याम्पसमा

प्रतिपक्षको मौन समर्थनको बिच प्रदेश सातको बजेट पारित

२०७५ असार १६ शनिबार

धनगढी ,असार १६ ।  निकै रस्स्साकस्सी पछि आर्थिक वर्ष २०७५/०७६ का लागि प्रदेश ७ को सरकारले ल्याएको  बजेट प्रदेशसभाबाट पारित भएको छ । शनिवार बिहान बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षको मौन समर्थनमा २५ अर्ब ६ करोड ५६ लाख १४ हजार बराबरको बजेट पारित भएको हो  । असार १ गते प्रदेशका आर्थिक मामिला

डा गोविन्द केसी पक्ष र नेपाल सरकारबीचको वार्ता अन्यौलमा

२०७५ जेठ ९ बुधबार

काठमाण्डौ ,सावन ४ ।  चिकित्सा शिक्षा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा गोविन्द केसी पक्ष र नेपाल सरकारबीचको वार्ता अनिश्चित भएको छ । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

वेल्जियमलाई हराउँदै फ्रान्स १२ बर्षपछि विश्वकप फुटबलको फाइनल प्रवेश

२०७५ असार २७ बुधबार

काठमान्डौ , असार २७ । वेल्जियमलाई १ – ० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ ।  चालु विश्वकपमा एक खेल पनि नहारेको वेल्जियम गएराति भएको सेमिफाइनल खेलमा फ्रान्ससँग पराजित हुन पुग्यो । फ्रान्सलाई जिताउन एकमात्र गोल खेलको ५१ औं मिनेटमा स्यामुअल उमटीटी ले गरका थिए । वेल्जियमले गोलका